एनआरएन अस्ट्रेलियाले १८ सेप्टेम्बरमा बोलाइएको वार्षिक साधारण सभा स्थगित गरेको आफ्ना सदस्यहरुलाई जानकारी गराएको छ।
एनआरएनए आईसीसीको विदेश मामिला मन्त्रालय, नेपाल सरकारबाट कुनै पनी चुनाव र साधारण सभा सम्बन्धी गतिविधिहरुलाई तत्कार रोक्नको लागी सुचना प्राप्त भएको र एनआरएनए बोर्ड एनआरएनए आईसीसीको अनुरोधलाई सहमत जनाउँदै वार्षीक साआरण सभा स्थगन गरिएको जनाएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको नवौ वार्षिक साधारण सभा र राष्ट्रिय सम्मेलन अब २ अक्टोबर, २०२१ तारिखका लागि पुनः निर्धारित गरिएको छ।