eNepal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा ४२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ४२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।ती मध्य १४९ लिङ्क केसहरु रहेका छन् भने २ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।

सोहि अवधि भर ५४ हजार ६ सय ४९ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ४०३८ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड २ लाख २ हजार ५ सय ३० कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी हालसम्म २१ हजार ४ सय ४ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४१ हजार ८ सय ५६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २९ लाख ४३ हजार ४ सय ५७ पुगेको छ ।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349