eNepal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा १९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ती मध्य १०३ केस लिङ्क केसहरु रहेका छन्।

सोहि अवधि भर ४९ हजार ५ सय ४८ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १३०१ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ९६ लाख ९६ हजार १ सय ५१ जनाको कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी हालसम्म २० हजार ५ सय ६७ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३५ हजार ४ सय ६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २५ लाख ५३ हजार १ सय ७८ पुगेको छ ।

Related posts

एक दिनको अवधिमा सम्रग नेपाललाई प्रतिनिधित्व गराउने महोत्सव हो नेपाल फेस्टिभल: ऋषि कँडेल

Manoj Poudyal

कला भिक्टोरीयाले रक्षा वन्धन एवम् जनै पुर्णिमा मनाउँदै

Manoj Poudyal

नेपाल फेस्टीभल पछिल्लो पुस्तालाई नेपाल चिनाउने एउटा उत्सवको रुपमा मान्छु -समाजसेवी बम योन्जन

Manoj Poudyal

समाज र समूदायको साथमा छौं भन्नका लागि यो निर्णय गरेका हौं-इन्द्र गुरुङ्ग ब्लूबेरी रियलस्टेट

Manoj Poudyal

प्रत्यक्ष दोहोरीको साथ मेल्बर्नमा रम्झम साँझ हुँदै

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नको टास्कफोर्समा सबै अनुभवी व्यक्तिहरु हुनुहुन्छः सचिव गणेश कँडेल

Manoj Poudyal