eNepal

ग्लोबलमार्क एजुकेशनले तीज बिशेष फोटो प्रतियोगिता गर्दै

ग्लोबलमार्क एजुकेशन एन्ड भिसा सर्भिसले हिन्दु नारीहरुको महान पर्वलाई लक्ष्क्षित गर्दै तीज बिशेष फोटो प्रतियोगिता आयोजना गरेको छ। चाडपर्वको समयमा कोरोनाको महामारी अनि बिभीन्न ठाउँमा लगाइएको लकडाउनको कारण गएको बर्ष जस्तो आत्मियसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सिृजनशीलता समिश्रण गराई चाडपर्वको रौनक अनुभूति गराउने उद्देश्यका साथ तीज फोटो प्रतियोगिता आयोजना गरिएको  ग्लोबल मार्केट एजुकेशनका निर्देशक अरुण चित्रकारले बताउनु भयो।

पुरस्कार राशी भन्दा पनि प्रवासमा रहेका दिदीबहिनीहरुलाई कम्सेकम तीजको रौनक आउन सकोस् अनि आफ्नो पहिचान, सँस्कृती र मौलिकतासँग जोडीएको पर्वमा केही भए पनि मुहारमा हाँसो ल्याउन यो प्रतियोगिता गरिएको बताउनु भयो।

प्रतियोगितामा तीज पर्वसँग सान्दर्भिक तस्बिर आगामी १० सेप्टोम्बर सम्म पठाइ सक्नु पर्नेछ। यस प्रतियोगितामा भाग लिनको लागि आफ्नो  फोटो र नाम सहित [email protected] अथवा ग्लोबलमार्कको फेसबुक पेज मा पठाउन सक्नु हुनेछ।

https://m.facebook.com/GlobalMarkEducation/

प्रतियोगितमा सहभागि हुने मध्ये लाइक र रियक्ट बढी हुनेलाई विजयी घोषणा गरिनेछ।भाग लिएका मध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत गरिने छ । पहिलो हुनेलाई नगद ३०० डलर, द्वितिय हुनेलाई नगद २०० डलर र तृतीय हुनेलाई नगद १०० डलर पुस्कार राशी राखिएको छ।

थप जानकारीको लागि यसमा क्लिक गर्नु होला

https://www.facebook.com/104937868235582/posts/223492379713463/?d=n

Related posts

Neteller Gambling Establishments: A Complete Overview to Online Gambling with Neteller

अविलास

Best Gambling Establishments that Approve Mastercard: A Comprehensive Overview

अविलास

Best Online Gambling Enterprise Repayment Approaches: A Comprehensive Overview

अविलास

The Exciting Globe of Offline Slots: A Comprehensive Guide

अविलास

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349