eNepal

ग्लोबलमार्क एजुकेशनले तीज बिशेष फोटो प्रतियोगिता गर्दै

ग्लोबलमार्क एजुकेशन एन्ड भिसा सर्भिसले हिन्दु नारीहरुको महान पर्वलाई लक्ष्क्षित गर्दै तीज बिशेष फोटो प्रतियोगिता आयोजना गरेको छ। चाडपर्वको समयमा कोरोनाको महामारी अनि बिभीन्न ठाउँमा लगाइएको लकडाउनको कारण गएको बर्ष जस्तो आत्मियसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सिृजनशीलता समिश्रण गराई चाडपर्वको रौनक अनुभूति गराउने उद्देश्यका साथ तीज फोटो प्रतियोगिता आयोजना गरिएको  ग्लोबल मार्केट एजुकेशनका निर्देशक अरुण चित्रकारले बताउनु भयो।

पुरस्कार राशी भन्दा पनि प्रवासमा रहेका दिदीबहिनीहरुलाई कम्सेकम तीजको रौनक आउन सकोस् अनि आफ्नो पहिचान, सँस्कृती र मौलिकतासँग जोडीएको पर्वमा केही भए पनि मुहारमा हाँसो ल्याउन यो प्रतियोगिता गरिएको बताउनु भयो।

प्रतियोगितामा तीज पर्वसँग सान्दर्भिक तस्बिर आगामी १० सेप्टोम्बर सम्म पठाइ सक्नु पर्नेछ। यस प्रतियोगितामा भाग लिनको लागि आफ्नो  फोटो र नाम सहित info@gmeducaton.com.au अथवा ग्लोबलमार्कको फेसबुक पेज मा पठाउन सक्नु हुनेछ।

https://m.facebook.com/GlobalMarkEducation/

प्रतियोगितमा सहभागि हुने मध्ये लाइक र रियक्ट बढी हुनेलाई विजयी घोषणा गरिनेछ।भाग लिएका मध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत गरिने छ । पहिलो हुनेलाई नगद ३०० डलर, द्वितिय हुनेलाई नगद २०० डलर र तृतीय हुनेलाई नगद १०० डलर पुस्कार राशी राखिएको छ।

थप जानकारीको लागि यसमा क्लिक गर्नु होला

https://www.facebook.com/104937868235582/posts/223492379713463/?d=n

Related posts

मन्त्रिपरिषद् विस्तारः रक्षामा मिनेन्द्र रिजाल, कानूनमा दिलेन्द्रप्रसाद बडु

Manoj Poudyal

बेलायतमा प्रथम भिसी कुलवीर थापाको शालिक अनावरण

Manoj Poudyal

नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्ने प्रयास

Manoj Poudyal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा ७६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Manoj Poudyal

श्राद्ध सम्बन्धि केहि वैदिक सनातन नियम

Manoj Poudyal

संविधान दिवसको अवसर पारेर सपना रोक्का मगर, बिष्णु माझी देखी प्रचण्ड पत्नीलाई पदक

Manoj Poudyal