eNepal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ती मध्य ६१ केस लिङ्क केसहरु रहेका छन्।यस अघि गएको २ सेप्टेबर २०२० मा एकै दिन अहिले सम्मकै उच्च ११० केसहरु देखिएको थियो।

सोहि अवधि भर ५१ हजार ३० जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ७७८ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ९३ लाख ९९ हजार ८ सय ८३ जनाको कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी हालसम्म २० हजार ३ सय ३३ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३१ हजार ४ सय ३६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २३ लाख ५६ हजार १ सय ७५ पुगेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349