eNepal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ती मध्य ५३ केस लिङ्क केसहरु रहेका छन् भने बाँकी २६ केसहरुको अनुसन्धान भइ रहेको छ।

सोहि अवधि भर ५० हजार ५ सय ३५ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ६६० रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ९२ लाख ९४ हजार १५ जनाको कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी हालसम्म २० हजार २ सय ७३ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३३ हजार ६ सय ११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २२ लाख ८८ हजार १ सय ७ पुगेको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349