eNepal

मेल्बर्नका सफाइमा काम गर्ने एक व्यक्तिले जिते ८० मिलियन डलरको पावरबल ज्याकपोट

कोभिड लकडाउनमा आफ्नो जागिर गुमाएका उत्तरी मेलबोर्नका सफाइमा काम गर्ने एक व्यक्तिले ८० मिलियन डलरको पावरबल ज्याकपोट जितेका छन्।

लकडाउनको समयमा आफ्नो जागिर गुमे पछि ती व्यक्ति सफाईको रूप मा काम गर्दै आएका थिए। भर्खर मात्र एउटा घर किनेका ती व्यक्कि अब भिक्टोरियाको सबैभन्दा ठूलो व्यक्तिगत लटरी विजेता र अष्ट्रेलियाको तेस्रो सबैभन्दा ठूलो लटरी विजेता भएका छन्। 

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349