eNepal

गत २४ घण्टामा न्यु साउथ वेल्समा २८५ संक्रमित थपिए, ११ हजार बढीले लगाए खोप

अस्ट्रेलिया । न्यु साउथ वेल्समा थप नयाँ संक्रमित फेला परेका छन । पछिल्लो २४ घण्टामा त्यहाँ २ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा न्यु साउथ वेल्समा १ लाख ३३ हजार ८ सय ४० जनाको परीक्षण गर्दा २ सय ८५ जनामा कोरोना पुष्टि भएको हो । ती मध्य २ जना बाहिरी हुन् भने बाकि २ सय ८३ जना स्थानीय संक्रमित हुन्। त्यस्तै आज थपिएका संक्रमित सहित कूल संक्रमितको संख्या ११ हजार १२ पुगेको छ ।

स्वास्थ्य विभागका अनुसार सोहि अवधिमा ११ हजार ३ सय २७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यो सहित अहिलेसम्म खोप लगाउनेको कूल संख्या ४४ लाख ४९ हजार ५६ पुगेको छ । त्यस्तै अझै ३ सय ४९ जना अस्पतालमा भर्ना रहेका छन ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349