eNepal

आज साउन २४ गते आइतबारको राशिफल

मेष:- भौतिक श्रोत साधनको प्रयोगमा समय व्यतित रहने योग रहेकोछ । जिवन साथीको सहयोगमा जटिल कार्य सम्पादीत रहनेछन । गरीरहेको कार्यका श्रेत्रमा सामान्य ढिलाईको सम्भावना रहेकोछ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु पर्नेछ ।

वृष:- मान्यजन हरुको साथ सहयोग मनग्य प्राप्तहुनेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भावना रहेकोछ । आय आर्जनका निम्ती अधिक श्रम तथा यात्रा गर्नु पर्ने समय रहेकोछ । यात्राका क्रममा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मान्यजन हरुको साथ सहयोग मनग्य प्राप्तहुनेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भावना रहेकोछ ।

मिथुन:- रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ । वाणीमा अस्थीरता छाउनाले नजिकका आफन्तजनहरु सगँको सम्बन्धमा तनाव उत्पन्न हुन सक्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भावना रहेकोछ । रचनात्मक कार्यमा समय व्यतित रहनाले मन प्रशन्न रहनेछ ।

कर्कट:- स्वास्थ क्षेत्रमा सामान्य सुधार रहनेछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा समय मध्यम रहनेछ। मनोविलासिताका साधनको प्रयोगले समय व्यतित रहनेछ । व्यापार व्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ।

सिंह:- परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर व्यत्तिहरुको विश्वासमा नपर्नु होला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।

कन्या:- अध्यन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । शुभ चिन्तकहरुको वृद्यि हुनेछन । रचनात्मक कार्यका क्षेत्रमा समय व्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहनेछ । बोलिका कारण आफन्त जनहरु सगँ तनाव उत्पन्न हुनेछ । अध्यन अध्यानपनमा अधिक समय व्यतित गर्नु पर्नेछ ।

तुला:- मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भावना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय व्यतित रहला । नयाँ कार्य थालनिमा सावधान अपनाउनु होला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भावना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- परिवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य मन मुटाव उत्पन्न हुनेछ । नजिकका मित्रजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय व्यतित रहनेछ ।

धनु:- गैर व्यक्तित्वहरुका कारण कार्य क्षेत्रमा सामान्य दवावको सामना गर्नुपर्ने सम्भावना रहनेछ । खानपानका क्षेत्रमा विशेष सजग रहनु होला । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।

मकर:- व्यापार व्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । अध्यन अध्यापन मध्यम रहनेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भावना रहेकोछ ।

कुम्भ:- यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । सामाजीक कार्यका क्षेत्रमा जुट्ने विशेष समय रहेकोछ । अनावश्यक खर्चको सम्भावना रहेकोछ । गैर व्यत्तिहरुको विश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

मीन:- स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा समय व्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349