eNepal

भिक्टोरियामा थप ६ जनामा संक्रमण पुष्टि, २० हजार बढी कोरोना मुक्त

भिक्टोरिया, अस्ट्रेलिया। भिक्टोरियामा पछिल्लो २४ घण्टामा फेरी नयाँ कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेका छन।

उक्त अवधिमा २९ हजार ६ सय ३१ जनाको कोरोना परीक्षण गर्दा ६ जना स्थानीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । त्यस्तै अहिलेसम्म कोरोना परीक्षण गरिनेको कूल संख्या ८४ लाख ५१ हजार १ सय ८९ पुगेको छ ।

त्यसैगरी आज थपिएका संक्रमित सहित कूल संक्रमितको संख्या २० हजार ९ सय ६८ पुगेको छ भने २० हजार ७३ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349