eNepal

क्विन्सल्याण्डमा यस्तो छ कोरोनाको पछिल्लो अवस्था, कति थपिए संक्रमित ?

क्विन्सल्याण्ड, अस्ट्रेलिया। क्विन्सल्याण्डमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टाको अवधिमा ४८ हजार २८ जनाको परीक्षण गर्दा उक्त १० संक्रमित फेला परेका हुन् भने हालसम्म परीक्षण गरिनेको कूल संख्या ३५ लाख ८८ हजार ८ सय ९२ पुगेको छ। त्यस्तै सोहि अवधिमा १५ हजार ८ सय १६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन। यससंगै कोरोना विरुद्धको खोप लगाउनेको संख्या ९ लाख ७९ हजार ६ सय ५१ पुगेको छ।

त्यसैगरी आज थपिएका संक्रमित सहित कूल संक्रमितको संख्या १ हजार ८ सय ९६ पुगेको छ त्यस्तै सक्रिय संक्रमितको संख्या भने १३२ रहेको छ। अहिले पनि ७० जना व्यक्ति अस्पतालमा भर्ना छन । त्यस्तै १ हजार ७ सय २७ जना कोरोना संक्रमित निको भएका छन।

Related posts

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

मेल्बर्नमा लकडाउनका कारण तीजका कार्यक्रम प्राए रद्द, तास्मानीयामा हुँदैछ गज्जबको तयारी

Manoj Poudyal

तीज गीतमा नाँचेको भिडीयो पठाउनु होस्, गज्जबको नगद पुरस्कार हात पार्नुहोस्

Manoj Poudyal

अस्ट्रेलियामा एकै साता तीन नेपालीको दुखद निधन

Manoj Poudyal