eNepal

क्विन्सल्याण्डमा यस्तो छ कोरोनाको पछिल्लो अवस्था, कति थपिए संक्रमित ?

क्विन्सल्याण्ड, अस्ट्रेलिया। क्विन्सल्याण्डमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टाको अवधिमा ४८ हजार २८ जनाको परीक्षण गर्दा उक्त १० संक्रमित फेला परेका हुन् भने हालसम्म परीक्षण गरिनेको कूल संख्या ३५ लाख ८८ हजार ८ सय ९२ पुगेको छ। त्यस्तै सोहि अवधिमा १५ हजार ८ सय १६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन। यससंगै कोरोना विरुद्धको खोप लगाउनेको संख्या ९ लाख ७९ हजार ६ सय ५१ पुगेको छ।

त्यसैगरी आज थपिएका संक्रमित सहित कूल संक्रमितको संख्या १ हजार ८ सय ९६ पुगेको छ त्यस्तै सक्रिय संक्रमितको संख्या भने १३२ रहेको छ। अहिले पनि ७० जना व्यक्ति अस्पतालमा भर्ना छन । त्यस्तै १ हजार ७ सय २७ जना कोरोना संक्रमित निको भएका छन।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349