eNepal

न्यु साउथ वेल्समा २६२ स्थानीय कोरोना संक्रमित थपिए

अष्ट्रेलिया। पछिल्लो २४ घण्टामा मात्रै न्यु साउथ वेल्समा थप २ सय ६८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य विभागका अनुसार उक्त २४ घण्टाको अवधिमा १ लाख ६ हजार ९ सय ५४ जनाको कोरोना परीक्षण गर्दा २ सय ६८ जनामा कोरोनाको संक्रमण देखिएको हो। त्यस्तै हालसम्म कोरोना परीक्षण गरिनेको संख्या ९६ लाख १६ हजार ८ सय ९६ पुगेको छ।  थपिएका २ सय ६८ जना संक्रमित मध्य २ सय ६२ जना स्थानीय र ६ जना बाहिरी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

त्यसैगरी सोहि अवधी भर ६ जनाले कोरोना भाइरसकै गुमाएका छन यो संगै हालसम्म न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या ७८ पुगेको छ। प्राप्त जानकारी अनुसार हाल २ सय ९० जना अस्पतालमा भर्ना छन।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349