eNepal

कुइन्सल्याण्डमा थपियो लाकडाउन अवधि

अस्ट्रेलिया। गएराति दक्षिण पुर्वी कुइन्सल्याण्डमा कोरोना भाइरसका थप १५ जना नयाँ व्यक्तिमा संक्रमण पुष्टि भए लगतै त्यहाँ लकडाउनको अवधि थप गरिएको छ ।

कुइन्सल्याण्डमा गएराती थप १५ वटा कोरोना संक्रमित पुष्टी, दुइ वटा विदेशबाट आएको व्यक्तिमा संक्रमण भेटिएको हो । प्राप्त जानकारी अनुसार आगामी अगष्ट ८ तारिख आइतबार साझ ४ बजेसम्मका लागि लकडाउन थप गरिएको हो ।

यो पनि पढ्नुहोस:- हाल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अस्त्रलिया पनि लकडाउनको अवस्थामा रहेको छ। डेढ वर्षदेखि अष्ट्रेलियाले सिमा बन्द गरेको छ । अष्ट्रेलिया फर्कन चाहने विद्यार्थीहरु तथा विदेशीहरु अझै पनि अन्यौलमा रहेका छन् ।

यसैबीच ८० प्रतिशत जनताले खोप लगाएपछि मात्रै सिमानाका खोल्ने र लकडाउन पुर्णरुपमा हटाउने अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् । अष्ट्रेलिया सरकारले अहिलेसम्म १४ प्रतिशत जनसंख्यालाई खोप दिएको छ। यो वर्षको अन्तिम सम्ममा ८० प्रतिशत जनसंख्यालाई भ्याक्सिन दिने लक्ष्य रहेको उनले बताएका छन् ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349