eNepal

कबिता: कमालको कन्फ्युजन

काम गर्यो सकिन्न
खाना खायो पच्दैन
कमाउँ भन्यो बच्दैन
उठौं भन्यो जितीन्न

गार्हो छ केबल यहाँ कमाउन
मासिन भर लाग्दैन
यता टाल्यो उता टाल्यो
चुहिन्छ कति बेला मेसो पाईन्न

फलानोले के भन्ला
यसमै अड्किए म
लाज ढाक्न नभएको देखाउँदा
आफै नाङ्गीए म

पिरती लगाम जुठो छ
उसलाई भगाम छेउमै भुस्तिग्रे छ
घरमा भन्छन् एउटा केटी छ
केटीको भने अर्कैसँग चक्कर छ

थाहा छैन के को यो फ्युजन
यताको हो कि उताको हो यो समिश्रण
कहिले नहुने भो जिन्दगीको कन्क्लुजन
आफै भए बार्ह सत्ताईसको कन्फ्युजन
लेखक: मनोज

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349