eNepal

आज जेठ १४ गते शुक्रबारको राशिफल

मेष :- मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुनेछ । विश्वासिला व्यत्तीहरुबाट धोका हुन सक्ने योग रहेकोछ । पारीवारिक सम्बन्धमा सुधार आ उनेछ । भोगविलासमा समय व्यतित हुनेछ । बोलिमा मधुरता छाउनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।

वृष :- गरीरहेकोकार्यमा सामान्य तनाव उत्पन्न हुनाले शारीरिक आलस्यताले सताउनेछ । समय त्यति राम्रो रहेकोछैन । दम्पति बिच सामान्य मनमुटाब रहला । वाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको वेश हूनेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।

मीथुन:- पारीवारिक समस्याले भने सताउन सक्नेछ । मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । जीवन सार्थीको सहयोगमा ब्यापार व्यवसायमा राम्रै समय रहेको छ । नजिकका व्यक्ति बाट विश्वासघात हुन सक्छ । व्यापार व्यवसायमा समय खर्चिदा उत्तम रहनेछ ।

कर्कट :- प्रतिद्वन्धीहरुका कारण गरीरहेका कार्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यमा समय ब्यतित रहनेछ । खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनहरु टाढिन सक्छन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

सिंह:- आफुभन्दा सानाको सहयोगबाट कार्य सम्पादित रहनेछन । रचनात्मक कार्यबाट लाभ प्राप्त रहनेछ । मित्र जनकोृ सहयोग बाट मन प्रशन्न रहला । बोलिको कारण साथि भाई टाढिन सक्छन । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ ।

कन्या:- मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्य सम्पादित हुनेछन । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । व्यापार व्यवसायमा रामा्रे समय रहेको छ । भोगबिलासमा मन जानेछ । खुशीको खबरले मन प्रशन्न रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय व्यतित रहनेछ ।

तुला:- नजिकका मित्रजनहरुबाट धोका मिल्ने सम्भावना रहेकोछ । कार्यक्षेत्रमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । पराक्रम वृद्धि हुने छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला ।

वृश्चिक:- सामान्य वादविवादको झमेलामा फस्ने सम्भावना रहेकोछ । संचीत रकम समेत खर्चको योग रहेकोछ । दाजुभाई बिच मनमुटाव रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट व्यर्होनु पर्ला । खानपानका क्षेत्रमा सावधानि अपनाउनु उत्तम रहनेछ । स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ ।

धनु:- जिवन साथिको सहयोगमा व्यापार व्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त हुनेछ । खानपानका प्रभावले घाटी सम्बन्धि सामान्य असर गर्नेछ । स्वास्थमा देखिएका समस्या विस्तारै समाधान हुनेछन । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

मकर:- सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनि नगरेकै वेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट व्यर्होनु पर्ला । भोग बिलासका क्षेत्रमा समय व्यतित रहनेछ । मनोरञ्जनका साधन खरीदका निम्ती सामान्य खर्चको योग बन्नेछ । तपाईको कार्यको चीयोचर्चा गर्नेहरुको सङख्यामा वृद्धिहुनेछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु होला ।

कुम्भ:- नयाँलगानि साथै आयमुलक कार्यका क्षेत्रमा खर्चीएको समय समेत उत्तम रहनेछ । कुलकुटुम्बहरुको साथ सहयोगमा वृद्धिहुनेछ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । व्यापार व्यवसायमा रामा्रे समय रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय व्यतित गर्दा उत्तम रहेकोछ ।

मिन:- सामाजिक कार्य साथै सभासम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । समयमा सहि निर्णय गर्न सकिने छ । बिलासिताका साधनको प्रयोमा समय ब्यतित रहनेछ। मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ।

Related posts

आज साउन २३ गते शनिबारको राशिफल

Dev Chapagain

आज साउन २१ गते बिहीबारको राशिफल

Dev Chapagain

आज साउन २० गते बुधबारको राशिफल

Dev Chapagain

आज साउन १० गते आइतबारको राशिफल

Dev Chapagain

आज असार २५ गते शुक्रबारको राशिफल

enepal

आज असार ७ गते सोमबारको राशिफल

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349