दहि स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। दहीमा राम्रो ब्याक्टेरिया, क्याल्सियम, भिटामिनहरु र मिनरल भरपूर मात्रामा पाइन्छ। जसले शरिरलाई धेरै खालका रो’गहरुबाट बचाँउछ।
धेरै मानिसहरु दहीको स्वाद बदल्नको लागि चिनी र नुन मिसाएर पनि खान्छन्। तर, यी दुई चिज बाहेक यस्ता केही अन्य चिज मिसाएर खाएमा शरिरलाई यसको दुईगुणा फाइदा मिल्छ। जस्तै:-
१. ज्वानोः दहीमा ज्वानो मिसाएर खानाले बाबासीरको रो’गीलाई फाइदा पुग्छ । दहीमा ज्वानोलाई पिसेर मिसाउनुहोस् । २. जौः दहीमा जौ ओट्स मिसाएर खानाले शरिरलाई क्याल्सियम, पोटासियम र प्रोटिन मिल्छ जसले ह’ड्डी मजबुत हुन्छ।
३. कालो मरिचः यदि तपाईको तौल अत्याधिक धेरै छ भने दैनिक दहीमा कालो मरिच र बिरेनुन मिसाएर खानुहोस् । यसले शरिरमा जम्मा भएको बोसो कम गर्छ र तौल कम हुन्छ। ४. ड्राइफ्रुट्सः दहीमा चिनीको साथमा ड्राइफ्रुट्स मिसाएर खानुहोस् । यसले कमजोरी हट्छ र तौल पनि कम हुन्छ । यसका साथै तपाई दिनभर फुर्तिलो महसुस गर्न सक्नुहुन्छ।
५. भातः केही मानिसलाई मा’इग्रे’नको समस्या हुन्छ । यो दु’खा’ई धेरै नै भ’या’नक हुन्छ । यदि दही र भात मिसाएर खाएमा यसबाट धेरै आराम मिल्छ। ६. महः मह र दही दुवै स्वास्थको लागि धेरै नै फाइदाजनक छ। यदि यी दुई चिजलाई मिसाएर खाएमा अनुहारको फोका, दागहरु ठिक हुन्छ र अन्यखालका स’म’स्याहरु टाढा हुन्छन्।
७. केराः दहीमा केरा मिसाएर खानाले पेटको कैयौं स’म’स्याहरु ठिक हुन्छन् । यसको साथै र’क्तचा’प पनि नियन्त्रणमा रहन्छ। ८. विरेनुन र भुटेको जिराः दहीमा विरेनुन र भुटेको जिरा राखेर खानाले स्वाद र भोक बढ्छ । यस बाहेक यसले पाचन प्रणाली पनि राम्रो हुन्छ।