eNepal

यी चिज दहिमा मिसाएर खानुहोस हुनेछ दुईगुणा फाइदा !

दहि स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। दहीमा राम्रो ब्याक्टेरिया, क्याल्सियम, भिटामिनहरु र मिनरल भरपूर मात्रामा पाइन्छ। जसले शरिरलाई धेरै खालका रो’गहरुबाट बचाँउछ।

धेरै मानिसहरु दहीको स्वाद बदल्नको लागि चिनी र नुन मिसाएर पनि खान्छन्। तर, यी दुई चिज बाहेक यस्ता केही अन्य चिज मिसाएर खाएमा शरिरलाई यसको दुईगुणा फाइदा मिल्छ। जस्तै:-

१. ज्वानोः दहीमा ज्वानो मिसाएर खानाले बाबासीरको रो’गीलाई फाइदा पुग्छ । दहीमा ज्वानोलाई पिसेर मिसाउनुहोस् । २. जौः दहीमा जौ ओट्स मिसाएर खानाले शरिरलाई क्याल्सियम, पोटासियम र प्रोटिन मिल्छ जसले ह’ड्डी मजबुत हुन्छ।

३. कालो मरिचः यदि तपाईको तौल अत्याधिक धेरै छ भने दैनिक दहीमा कालो मरिच र बिरेनुन मिसाएर खानुहोस् । यसले शरिरमा जम्मा भएको बोसो कम गर्छ र तौल कम हुन्छ। ४. ड्राइफ्रुट्सः दहीमा चिनीको साथमा ड्राइफ्रुट्स मिसाएर खानुहोस् । यसले कमजोरी हट्छ र तौल पनि कम हुन्छ । यसका साथै तपाई दिनभर फुर्तिलो महसुस गर्न सक्नुहुन्छ।

५. भातः केही मानिसलाई मा’इग्रे’नको समस्या हुन्छ । यो दु’खा’ई धेरै नै भ’या’नक हुन्छ । यदि दही र भात मिसाएर खाएमा यसबाट धेरै आराम मिल्छ। ६. महः मह र दही दुवै स्वास्थको लागि धेरै नै फाइदाजनक छ। यदि यी दुई चिजलाई मिसाएर खाएमा अनुहारको फोका, दागहरु ठिक हुन्छ र अन्यखालका स’म’स्याहरु टाढा हुन्छन्।

७. केराः दहीमा केरा मिसाएर खानाले पेटको कैयौं स’म’स्याहरु ठिक हुन्छन् । यसको साथै र’क्तचा’प पनि नियन्त्रणमा रहन्छ। ८. विरेनुन र भुटेको जिराः दहीमा विरेनुन र भुटेको जिरा राखेर खानाले स्वाद र भोक बढ्छ । यस बाहेक यसले पाचन प्रणाली पनि राम्रो हुन्छ।

Related posts

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

Manoj Poudyal

के म अष्ट्रेलियाको यात्रा गर्न सक्छु?

Manoj Poudyal

अष्ट्रेलिया बासस्थानका लागि किन लोकप्रीय छ, यस्तो छ रोचक तथ्यहरु

Manoj Poudyal

सन् २०२१ को शीर्ष २० सबैभन्दा महँगो शहरहरूको सोर्हौ स्थानमा पर्यो मेल्बर्न

Manoj Poudyal

मेलबर्नलाई आकार दिने इतिहासका १२ घटनाहरु

Manoj Poudyal