eNepal

आज मंगलबार ४ गतेको राशिफल

मेष राशि :- सभा सम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको विश्वास जितिने छ । भुमि एवं वाहन सुख मिल्नेछ । शत्रुहरु परास्त हुनेछन । पारिवारिक स्वास्थमा समस्या उत्पन्न हुनसक्नेछ । नोकरीमा उन्नति मिल्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

वृष राशि :- यात्रा झन्झट पुर्ण रहन सक्छ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहेकोछ । प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ ।

मीथुन राशि:- समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ। सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ।

कर्कट राशि:- पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यवसायमा आफ्नो प्रभुत्व रहनेछ । स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । आय आम्दानिका विभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ ।

सिंह राशि :- सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको वृद्यि हुनेछ। अधुरो यात्रा रहने योग रहेकोछ। अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला। मानसिक चिन्ताले सताउनेछ। आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ।

कन्या राशि :- सन्तान सम्बन्धि समस्याले सताउला । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला ।

तुला राशि:- श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ ।सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ । विद्यार्थी वर्गको बौधिक विकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

वृश्चिक राशि:- आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।

धनु राशि:- व्यक्तित्व विकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा वृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य वादविवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न विभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ ।

मकर राशि:- तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ। आटशाहसको वृद्यिहुने योग रहेको छ। कार्यक्षेत्रमा भने सामान्य झन्झट व्यर्होनु पर्ला। साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । व्यापार व्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । विश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला।

कुम्भ राशि :- निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ। सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको । सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला। अनावश्यक यात्रा हुन सक्छ। अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला। मनमा चन्चलताले बास गर्नेछ। कार्यक्षेत्रमा प्रतिस्पधिहरुको वृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला।

मिन राशि:- गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ। आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भईन सकिनेछ। आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन। बौधिक क्षेत्रका व्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला। पठनपाठनको निम्ति समय राम्रो रहेको छ।

Related posts

आज साउन २३ गते शनिबारको राशिफल

Dev Chapagain

आज साउन २१ गते बिहीबारको राशिफल

Dev Chapagain

आज साउन २० गते बुधबारको राशिफल

Dev Chapagain

आज साउन १० गते आइतबारको राशिफल

Dev Chapagain

आज असार २५ गते शुक्रबारको राशिफल

enepal

आज असार ७ गते सोमबारको राशिफल

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349