eNepal

आईपीओ जारि गर्न सानिमा लाईफले बोलायो साधारण सभा

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले जेठ २३ गते तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ ।

यस सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको २०७८/०१/३१ गते बसेका ३३ औ बैठकको निर्णयानुसार कम्पनीको तेस्रो बार्षिक साधारण सभा २०७८/० /२३ गते कम्पनीको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा, बिहान ११ बजे हुने भएको छ।

साधारण सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने, कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताबमा छलफल हुने भएको छ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ ।

कम्पनीले प्रकासन गरेको सुचना यसप्रकार रहेको छ।  

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349