eNepal

आज पनि बढ्यो ज्योति लाइफको शेयर मूल्य ,अझै कति बढ्ला ?

कारोबार सुरु भएको केहि बेरमै ज्योति लाइफको शेयर मूल्य बढेको छ।

हिज ६८३ मा कारोबार बन्द भएर आज ७१७ बाट कारोबार सुरु गरेको कम्पनीको शेयर मूल्य ९.९६ प्रतिसत आर्थत ६८ रुपियाले बढेर ७५१ मा कारोबार भइरहेको छ। नेप्सेमा कारोबार सुरु भएलगतै कम्पनीको शेयर लगातार सर्किट लेभलमा कारोबार भैरहेको छ।समाचार तयार पर्दा सम्म कम्पनीको शेयरमा उच्च माग रहेको छ।

हाल सम्म कम्पनीको १५१० कित्ता शेयर कारोबार भएको छ भने शेयर खरिद गर्न ७ लाख २३ हजार २८ कित्ताको माग परेको छ।  केहि विश्लेषकका अनुसार कम्पनीको शेयर मूल्य करिब १५०० माथि पुग्ने सम्भावना रहेको छ।  कम्पनीको इपिएस १४.०१  रहेको छ भ्याने नेट वर्थ १३१.३३ रहेको छ।

 

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349