eNepal

लुट-२मा देखीने यी अनुहारहरु जसको कारण यो चलचीत्रको बजारमा चर्चा छ

निश्चल बस्नेत निर्देशीत लुटको सिक्वेल लुट-२को प्रदर्शन २४ फ्रेवुअरीबाट हुने भएको। हो र हैन होला इभेन्ट्स र इपी माइग्रेसनले अष्ट्रेलिया बितरण गरेको लुट-२ अस्ट्रेलियाका सिड्नी, मेलवर्न, ब्रिजबेन, पर्थ, एडिलेड, होबार्ड, डार्विन, गोल्डकोस्ट, क्यान्बेरा लगायतका शहरहरुमा प्रदर्शन हुनेछ।यसको मेल्बोर्न प्रदर्शन नेप्ले ईभेन्ट्सले गर्दैछ।फेब्रुअरी २४ मा नायिका रिचा शर्माको साथ रेड कार्पेट प्रिमियर हुँदै छ भने त्यस पछि क्रमस: २६ र २७ फ्रेबुअरीमा थप दुई शो प्रदर्शन हुने भएको छ।मेल्बोर्नको पहिलो शोको टिकट शोल्ड आउट भईसकेको छ भने दोश्रो शोको पनि लगभग टिकट शोल्ड आउट हुन आँटेको नेप्ले ईभेन्ट्सका सन्जय कुमार शाहले बताउनु भएको छ।

लुट-२मा प्राय लुटकानै कलाकार दोहोरीएका छन्।प्रदर्शन अगाबै गीत र ट्रेलरले दर्शकहरुको मन जिती सकेको यस चलचीत्रले के नेपाली चलचीत्रमा अर्को रेकर्ड बनाउन सक्ला त्यो त चलचीत्र प्रदर्शन भए पछि थाहा पाई हालीन्छ।हेरौं लुट-२का यि कलाकार जसको कारण अझ लुट-२ चर्चामा छ।

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349