eNepal

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा विभिन्न पदमा रोजगारीको अवसर

 

राष्ट्रिय सूचना प्रविधि केन्द्रले १३ जना कर्मचारी माग गरेको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले विभिन्न पदमा १३ जनाका लागि दरखास्त आह्वान गरेको छ  । केन्द्रले सूचना प्रविधि निर्देशक १ जना, इलेक्ट्रिकल इन्जिनियर १ , कम्प्युटर इन्जिनियर १ , सिस्टम एडमिनिस्ट्रेटर २ , कम्प्युटर टेक्निसियन २ , इलेक्ट्रिकल टेक्निसियन १ जना र कम्प्युटर अपरेटर २ जना गरि जम्मा १३ जना कर्मचारी माग गरेको हो  ।

तलब सुविधा नेपाल सरकारको प्रचलित तलब स्केल बमोजिम हुने केन्द्रले जनाएको छ ।इच्छुक व्यक्तिले सात दिन भित्रमा राष्ट्रिय सूचना प्रविधि कन्द्र सिंहदरबारमा आवेदन पेश गर्नु पर्ने छ । आवेदन  दरखास्त फारम डाउनलोड गर्न यहा क्लिक गर्नुहोस

राष्ट्रिय सूचना प्रविधि केन्द्रले प्रकासन गरेको सुचना।

Related posts

प्रधानमन्त्री देउवाद्वारा सदनमा दुई प्रतिवेदन पेश

Dev Chapagain

अस्ट्रेलियाका यी राज्यमा लकडाउन जारी

Dev Chapagain

एनआरएनए अस्ट्रेलीया निर्वाचन: को को भिड्दैछन्, कुन राज्य छन् त अहिले सम्म निर्बिरोध

Manoj Poudyal

हरियो चुरा र मेहेन्दी बन्यो फेसन!

Dev Chapagain

आज साउने संक्रान्तिमा लुतो फाल्ने चलन कसरी भयो सुरु? लुतो फाल्न के-के चाहिन्छ र कसरी फाल्ने ?

enepal

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त

Manoj Poudyal