अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आइपीओ बिक्री गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीयका र सर्वसाधारणलाई गरी कुल ३३ लाख ७ हजार ५०० कित्ता आइपीओ बिक्री गर्नगर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीको आइपीओमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
कम्पनीले सर्बसाधारणलाइ प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन पेस गरेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन ) ले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन )ले पाइपलाइनमा रहेका सबै कम्पनीलाई एक एक गरि सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने अनुमति दिदै आएको छ।