eNepal

क्रिकेट भिक्टोरियाको ‘A sport for all Award’ बिधाको फाइनलिस्टमा परे सन्तोष बस्ताकोटी

भिक्टोरीया राज्यमा सम्भवतः व्यवसायिक रुपमा क्रिकेट अम्पाएरीङ गर्ने पहिलो नेपाली सन्तोष बस्ताकोटी क्रिकेट भिक्टोरिया द्वारा प्रदान गरिने सामुदायिक क्रिकेटको लागि ‘A sport for all Award’ बिधाको फाइनलिस्टका रूपमा चयन भएका छन्। उनी लामो समयदेखी सामुदायिक क्रिकेटमा आबद्द भएर अम्पाएरको रुपमा काम गर्दै आएका छन्।

उनले नर्दन मेट्रो क्रिकेट एसोसिएसन लगाएत नेपाली, भारतीय, पाकिस्तानी र श्रीलङ्कन सामुदायीक लिगहरुमा अम्पाएरको रुपमा आफ्नो कार्य कौशल्ता देखाई सकेका छन्।

नेप्लिज एसोसियसन अफ भिक्टोरीयाका पूर्व उपाध्यक्ष भएर सफलता पूर्वक आफ्नो कार्यकाल सकेका सन्तोष बिधार्थीका रुपमा अस्ट्रेलीया भित्रीएका थिए।सानै उमेर देखि क्रिकेट खेलप्रतीको लगावकै कारण अस्ट्रेलीयामा पनि खेललाई निरन्तता दिन उनी साथीभाईसँग फुर्सद भयो कि क्रिकेट खेल्न तम्सी हाल्थे। यसै क्रममा साथीभाई मिलेर द हिमालयन क्लवको दर्ता गर्दै त्यहाँबाटनै प्रतिस्पर्धात्मक क्रिकेटको यात्रा शुरु गरेका थिए।

क्रिकेट भिक्टोरीया कम्युनिटी क्रिकेट अवार्ड आगामी १३ अप्रीलमा आयोजना हुँदैछ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

Manoj Poudyal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

Manoj Poudyal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349