अस्ट्रेलीयाको मेल्बोर्न शहरमा छायाङ्कन गरिएको घोप्टे भीर बजारमा आएको छ।विवेक लुइटेलको घोप्टे भीरलाई जिवन रसाइलीले सम्पादन र निर्देशन गरेका हुन् भने सैलेन्द्र मोहन प्रधानले सङ्गीत गरेका छन्। गीतमा राहुल गजमेर र स्वस्तीका लामिछानेको अभिनय देख्न सकिन्छ।