अस्ट्रेलियाका प्रधानमन्त्रि स्कट मरिसनले नेपाल लगाएत कोरोना भाइरसको उच्च जोखिममा रहेका रास्ट्रबाट यात्रा गर्न महिनौ पर्खिनु पर्नेसक्ने बताएका छन्। मंगलबार पत्रकार सम्मेलनमा मरिसनले उक्त कुरा बताएका हुन्। गत मार्च देखि बन्द रहेको बोडर साबधानका साथ् कम जोखिम भएका देशहरु बाटभने बिस्तारै यात्रा खुकुलो पार्ने जानकारी गराएका हुन। जापान कोरिया लगाएतका रास्ट्रबाट बिस्तारै यात्रा खुकुलो पार्ने जानकारी मरिसनले दिए।
नेपाल, भारत , युरोप अमेरिकाबाट भने खोप नबन्दा सम्म सिमा बन्द हुन सक्ने बताएका छन्।