eNepal

मेल्बोर्नमा खुल्यो रोमन पिटीई सेन्टर मेल्बोर्न, नेपाली बिधार्थीलाई सहज हुने

अस्ट्रेलीया आउने नेपाली बिधार्थीहरुको सँख्या दिनानु दिन बड्दो रुपमा रहेको छ।मुख्यतः उच्च शिक्षा हासील गर्नको साथ साथै डिग्री सकेपछि यहाँको स्थाई बसोबासको अनुमती यानिकी पिआर लिनु आज प्राय सबैको सपना हुन्छ।हरेक बर्ष अस्ट्रेलीयन सरकारले परिबर्तन गर्ने नियमले आजकाल बिधार्थीहरुलाई पिआर पाउन कठिनाई हुँदै गएको छ।पिआर पाउनको लागि चाहिने पोईन्ट्समा गार्हो बनाएकोले आजकाल बिधार्थीहरुले कसरि हुन्छ पोईन्ट्स बडाउन लागि परेका हुन्छन्।पिआरको लागि चाहिने पोईन्टसमा अङ्ग्रेजी आवस्यकता अहिले मुख्य रुपमा रहेको छ।

धेरै जसो बिधार्थीहरु एकाउन्टीङ अनि ईन्फरमेसन टेक्नोलोजी पढ्न आउने भएकाले यसबाट पिआर पाउन त्यति सजिलो छैन।यसको लागि जसको धेरै पोईन्ट्स आउँछ उसले चाँड पिआर पाउने भएकोले आजकाल बिधार्थीहरु आईएलटिएस् र पिटीई (पिएर्सन्)मा स्कोर ल्यानु अनिबार्य र बाध्यता जस्तै बनेको छ।जति धेरै स्कोर ल्यायो उती धेरै पोईन्टस आउने अनि त्यतिनै छीटो पीआर हात पर्ने भएर बिधार्थीहरु राम्रो र गुणस्तरको कक्षा सन्चालन हुने ठाउँको खोजतलासमा हुन्छन्।

यसैलाई मध्यनजर लगाउँदै बिगत केही समयदेखि मेल्बोर्नमा आईएलटिएस् र पिटीईका कझा सन्चालन गर्दै आएका रोमन पाठकले मेल्बोर्नको फुट्सक्रेमा सबिधा सम्पन्न कक्षा सहितको कार्यलय सन्चालन गर्नु भएको छ।सबैलाई पायक पर्ने स्थानमा आज देखी सन्चालनमा आएको यो कक्षाबाट पक्कै पनि धेरै नेपाली बिधार्थीहरुले लाभान्वित लिने छन् भने नेपाली बिधार्थीहरुको लागि बिशेष सहुलियत रहेको बताउँदै अव आफ्नो ईच्छाको स्कोर ल्याउन छटपटाउनु पर्दैन।लगनशिल भएर केही समय दिएमा निश्चीत रुपमा आफुलाई चाहिएको स्कोर आउनेमा कुनै सङ्का छैन भन्दै सबै नेपाली बिधार्थीहरुलाई आउन सुझाव दिनु भएको छ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349