eNepal

कबिता : रास्ट्रको मायाँ छ भने

मान्छे त चरम सुखको
शिरबीन्दु मात्र धावन छोड
खोक्रा र फुस्रा बिचार
आडम्बरको खोल तोड

रास्ट्र अन्धकारमा यात्रा गरेको छ
उज्यालो तर्फ ल्याउने प्रयास गर
हाम्रो गौरब ओइलाउन थालेको छ
नयाँ जागरले फक्राउने प्रयास गर

शहिदको रगतलाई सार्थक गराई
विश्वमा रास्ट्रलाई चिनाउने गर

नेपाल आमाको आँशु बुझने प्रयास गर

शिव न्यौपाने
साभार: कान्तीपुर रास्ट्रिय दैनिक २००१

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349