eNepal

नेपालमा भुकम्पको धक्का:-केन्द्रविन्दु धादिङ


काठमाडौँ — धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएरा बुधबार  दिउँसो भूकम्प गएको छ ।

बुधबार दिउँसो ३ बजेर ४८ मिनेटमा ४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झालेजानकारी दिइन् ।

भूकम्पको धक्का आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो ।

Related posts

गुल्मी समाज भिक्टोरीयाको अध्यक्षमा चुनीए माधव खरेल, साधारण सभा भने ५ डिसेम्बरमा हुँदै

Manoj Poudyal

तमु समाज भिक्टोरीयाद्वारा कोभिड-१९ को माहामारीमा गरेका कामको प्रतिवेदन सार्वजनिक

Manoj Poudyal

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित

Manoj Poudyal

जिएनएले सिटी अफ ग्रेटर जिलोङबाट पायो अनुदान, सामाजिक कल्याणका कार्यमा खर्च गरिने

Manoj Poudyal

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

Manoj Poudyal

अष्ट्रेलीयाको संघीय सरकारद्वारा १५ डिसेम्बरसम्म अन्तर्राष्ट्रिय आगमनमा रोक

Manoj Poudyal