eNepal

भारत र चिन बिच फेरी विवाद सिमामा दुई पक्ष बिच फायरिङ

एजेन्सी, २३ भाद्र । भारत र चीनबीच फेरि युद्धको खतरा बढेको छ । विवाद बढेको लद्दाख क्षेत्रको पाङगोङ सो ताल नजिक हवाई फायरसमेत भएको छ ।

सोमबार राति भारतीय फौजले चेतावनी दिदै फायरिङ गरेको चिनियाँ पक्षको आरोप रहेको छ । लगत्तै उक्त क्षेत्रमा तनाव बढेको छ ।

चिनियाँ पक्षबाट जनमुक्ति सेनाका पश्चिम कमाण्डका प्रवक्ता कर्णेल झाङ सुइलीले भारतीय सेनाले चीन र भारतबीचको सीमा पारगरेको र सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । यसले क्षेत्रीय तनाव बढाउने र समस्या ल्याउन सक्ने चेतावनी समेत दिएका छन्।

भारतीय सेनाले भने चीनको आरोपबारे कुनै प्रतिक्रिया नदिएको इन्डियन एक्सप्रेसले जनाएको छ । चिनियाँ पक्षले यसलाई उत्तेजित पार्नेगतिविधि भनेको छ ।

दुई देशबीच सीमामा तनाव हुन नदिन सैन्य तथा राजनीतिक तहमा समेत वार्ता भएको छ । यस्तो अवस्थामा पनि विवाद बढेको छ ।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349