eNepal

नेपालमा थप १२२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं-नेपालमा थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२२८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ। संक्रमितमध्ये २४ हजार २०७ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म २५७ जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार बिहीबारमात्रै कोरोनालाई जितेर ९१७ जना घर फर्किएका छन्।

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349