इन्द्रजात्राका अवसरमा बुधवार काठमाडौंमा जीवित देवी कुमारीको सांकेतिक रथ तान्दै स्थानीय -फिचर by enepalSeptember 3, 2020September 3, 2020626 काठमाडौं -इन्द्रजात्राका अवसरमा बुधवार काठमाडौंमा जीवित देवी कुमारीको सांकेतिक रथ तान्दै स्थानीय । कोरोनाका भाइरसको बढ्दो संक्रमण र निषेधाज्ञाका कारण यो वर्ष इन्द्रजात्रा मनाईन।तस्बिर: संजोग मानन्धर