eNepal

मेरो नशा नशामा तिमी बोलको गीत सार्वजनिक, टिकटकमा धेरै भ्युज बनाउनेलाई बीस हजार रुपयाँ

गायक कृष्ण काफ्ले र अस्मिता अधिकारीको सुमधुर स्वरमा रहेको “मेरो नशा नशामा तिमी” बोलको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो । 

गीतमा अम्बिका गुरुङको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ भने भिडियोमा ओबी रायमाझी र अञ्जना कँडेलको  अभिनय देख्न सकिन्छ। 

क्रान्ति केसीको निर्देशन र निराजन केसीको सहायक निर्देशन रहेको यस गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन । 

यस गीतको लागि टिकटिक प्रतीयोगीता पनि आयोजना गरिएको छ जसको समय यहि भदौ मसान्त सम्मलाई तय गरिएको छ। टिकटकमा धेरै भ्युज आउँने प्रतीस्पर्धीलाई नगद पुरस्कार २०००० रुपयाँ दिने जनाईएको छ।

भिडीयो हेर्न तलको लिङ्क क्लिक गर्नु होला

https://youtu.be/s9BiNIbAbAs

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

Manoj Poudyal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

Manoj Poudyal