१४ भदौ, काठमाडौं । सरकारले लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले यो निर्णय गरेको छ ।