eNepal

सरकारले कृषि क्षेत्रको विकासका लागि ११ अर्ब ६५ करोड सहुलियतपूर्ण ऋण लिने तयारी

काठमाडौं -सरकारले कृषि क्षेत्रको विकासका लागि ११ अर्ब ६५ करोड सहुलियतपूर्ण ऋण लिने तयारी गरेको छ।

९ भदौमा बसेको मन्त्रिपरिषदको बैठकले ‘कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (ईफ्याड) को सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो।

ऋण सहायतको लागि अर्थ मन्त्रालयलाई टोली बनाएर वार्ता अघि बढाउन मन्त्रिपरिषदले स्वीकृत दिएको सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

त्यसैगरी लकडाउनसँगै बढेको विद्युतीय व्यापार (ई–बिजनेश) को लागि कानुन तर्जुमा गर्न बैठकले सैद्धान्तिक स्वीकृति दिएको छ।

ई–बिजनेशको लागि नयाँ ऐन आवश्यक भएकोले कानून तर्जुमा गर्न लागिएको मन्त्री खतिवडाले जानकारी दिए

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal