eNepal

कोरोना संक्रमणको कारण कामनपा २१ का काग्रेस सभापति गोविन्द रन्जितको मृत्यु

काठमाडौं -काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका २१ का कांग्रेस सभापति गोविन्द रन्जित रहेका छन्।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका रन्जितलाई पाँच दिन अघि अस्पताल लगिएको थियो। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनी मुटु रोगका बिरामी रहेका थिए।
ओमबहाल स्थायी घर भएका ६७ वर्षीय रन्जितको मंगलबार उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ।

उनको छोरा र श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349