eNepal

कोरोना संक्रमणको कारण कामनपा २१ का काग्रेस सभापति गोविन्द रन्जितको मृत्यु

काठमाडौं -काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका २१ का कांग्रेस सभापति गोविन्द रन्जित रहेका छन्।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका रन्जितलाई पाँच दिन अघि अस्पताल लगिएको थियो। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनी मुटु रोगका बिरामी रहेका थिए।
ओमबहाल स्थायी घर भएका ६७ वर्षीय रन्जितको मंगलबार उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ।

उनको छोरा र श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal