eNepal

काठमाडौ गोकर्णेस्वर ६ स्थित टान्सफर्मर पल्टिँदा विद्युत सेवा अबरुद्ध

काठमाडौं – गोकर्णेश्वर -६ नयाँबस्ती स्थिति टान्सफर्मर पल्टिँदा काठमाडौं नयाँबस्तिको सम्पुर्ण भु-भागमा वैद्युत आपूर्ति बन्द भएको छ। अत्यन्तै जिर्ण अबस्थामा रहेको टान्सफर्मर ढ्ल्ने अबस्थामा पुगेको र स्थानीय बासिन्दाले पटकपटक सम्बन्धित निकायलाइ जानकारी गराउदा पनि बेवास्ता गरेको बताउँछन्। यो टान्सफर्मर नयाँबस्ती कुमारी चोक नीर थियो ,जहाँ सङ्सङै नयाँबस्ती पुलिस बिट पनि रहेको छ ।अत्यन्तै जिर्ण अबस्थामा पनि वैद्युत प्रवाह भइरहेको थियो। टान्सफर्मर पल्टिँदा मानबिय क्षती चाहिँ भएको छैन ,बाटोमा पल्टिएर अहिले बाटोनै अवरुद्ध भएको छ । यस्को मर्मत सम्भार गर्न केही समय लाग्ने वैद्युत प्राधिकरणले जनाएको छ ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal