eNepal

नेकपा विवाद समाधानको लागी बनेको कार्यदलले प्रतिबेदन अध्यक्षद्वयलाई बुझायो

काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओलि र पुष्पकमल दाहाल”प्रचण्ड”द्वारा साउन ३० गते गठित कार्यदलले आफ्नाे प्रतिवेदन सर्वसम्मतिले तयार गरेकाे छ ।
आज भदाै ६ गते साँझ ४:४५ बजे प्रतिवेदन अध्यक्षद्वयलाई बुझाइएकाे छ ।
कार्यदलमा संयाेजक विष्णुप्रसाद पाैडेल र सदस्यहरू शंकर पाेखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी ताेकिएकाे थियाे । नेकपामा आन्तरिक विवाद उष्कर्षमा पुगेपछि विवाद समाधानको लागी ६ सदस्यीय कार्यदल बनेको थियोे ।

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349