eNepal

भोलि कुशे औँसीको दिन गोकर्णेश्वर नगरपालिकामा सार्बजनिक बिदा

काठमाण्डौ – गोकर्णेश्वर नगरपालिकाले कुशे औँसीको दिन अर्थात् बुधबार सार्वजनिक बिदा हुने भएको छ । नगरपालिकाले आज सोमबार सार्वजनिक सूचना जारी गरी बुधबार सार्वजनिक बिदा दिन लागेको जनाएको हो ।

आइतबार बसेको ३५ औ नगर कार्यपालिकाको बैठकले कुशे औँसीको दिन बुधबार बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रशासिय प्रमुख रामप्रसाद आर्चायले जानकारी दिनुभयो ।

यो दिन गोकर्णेश्वर नगरपालिकाअन्तर्गत रहेका नगरपालिका, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुनेछ । कुशे औँसीको दिन गोकर्णमा ठूलो मेला लाग्ने भएकाले गोकर्णे औँसीसमेत भनिन्छ । यसपटक कोरोनाको कारण गोकर्णेस्वर मन्दीर केहिदिन देखि बन्द रहेको छ । हिजो मात्र कोरोनाको प्रभावका कारण अत्यावश्यक पसल बाहेक अरु पसल बन्द गर्ने निर्णय गरेको थियो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349