eNepal

सिन्धुपाल्चोक पहिरोमा बेपत्ताको पहिचान खुल्यो ,३ जनाको मृत्यु (फोटो फिचर )

काठमाडौँ – सिन्धुपाल्चोकको जुगल गाउँपालिका(२ लिदीमा आज बिहान पहिरोमा ४१ जना पुरिए । तीमध्ये केहीको उद्धार भइसकेको छ । र, बाँकीको पनि उद्धार जारी छ । सोही क्रममा दुई बेपत्ताको शव पनि भेटिएको छ ।

उद्धार गरिएका सिकिस्त ४ घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिरोले २८ घर पुरेको स्थानीयवासी बताउँछन् ।

काठमाडौँबाट प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा हेलिकोप्टर लिएर बिहानै त्यहाँ पुगेका छन् । उनीसँगै गएका चार नेपाली सेनाका सुरक्षाकर्मी र एक इञ्जिनीयरलाई उद्धारमा खटाइएको छ । (फोटो सभामुखका स्वकीय सचीवको फेसबुक वालबाट)

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349