eNepal

नेकपा दुई अध्यक्षबिच आज बसेको बैठक सकारात्मक मोडतर्फ

काठमाडौं -निक्कै गहन रुपमा हेरिएको नेकपा दुई अध्यक्षबिचको बैंठक आज सकिएको छ। केही दिनयता बोलचाल सम्म नभएको बैंठक आज बालुवाटारमा भएको थियो। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको छलफल सकिएको छ।

ओली-प्रचण्डबीच साउन २० गतेपछि आज पहिलो पटक पार्टीको आन्तरिक विवाद समाधानबारे छलफल भएको हो।

आजको छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए।

आजको छलफल सकारात्मक भएको प्रचण्डनिकट स्रोतले जनाएको छ। फेरि अर्को बैठक बसि सहमतिमा टुंगो लगाउने निर्णय भएको स्रोतले बताएको छ ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349