eNepal

यो बर्ष पछिल्लो पाँच बर्ष यताकै धेरै धान रोपाइँ

काठमाडौं- सरकारले यो वर्ष पछिल्लो पाँच वर्ष यताकै धेरै क्षेत्रफलमा धान रोपाइँ भएको जनाएको छ । देशभर असारे धानको रोपाइँ सकिएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कुल धान रोपाइँ हुने क्षेत्रफलको ९८.१९ प्रतिशत भूभागमा रोपाइँ सकिएको बताएको हो । यस बर्ष निरन्तर बर्षा र कोरोनाको कारण मानिसहरु घरमा बस्दा जनशक्तिको अभाव नभएको कारण रोपाइँमा उल्लेखनिय प्रगति भएको कृषि मन्त्रालयका सहसचिव बताउनु भयो ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349