eNepal

बिहिबार जापानभरि १४८५ जना कोरोन संक्रमित पुष्टि भएको छ ,४७ प्रिफेक्चर मध्य ४० प्रिफेक्चरमा संक्रमित पुष्टि भएको हो:-

टोकियो जापानभर बिहिबार एकै दिन कोरोना भाइरस संक्रमणको संख्या १४ सय ८५ जवा नयाॅं संक्रमित थपिएका छन् ।जापानको ४७ प्रिफेक्चर मध्य ४० प्रिफेक्चरमा संक्रनितहरु पुष्टि भएको हो ।

अगस्ट तारिख रात ११ बजेसम्मको तथ्यांक अनुसार जना कोरोनाका बिरामीले ज्यान गुमाएका छन यसमा कानागावा, ह्योगो, साईतामा, ओसाका फुकुओका रहेको  ।

यसमा धेरै संक्रमित पाइएकोमा टोकियो ३६०, ओसाका २२५, आईची१४०, फुकुओका १३६ खानागावा ११९ रहेको

यसबाहेक चिबा ७६, ओकिनावा ७३, साईतामा ६५, ह्योगो ६१ गिफु क्योतोमा २०/२० जना नयाँ कोरोनाका बिरामी थपिएका छन् एयरपोर्ट क्वारेन्टाइनमा पनि ११ नयाँ संक्रमित पुष्टि हुँदा जापानमा घरेलु संक्रमितको संख्या ४४ हजार सय ९४ पुगेको

योकोहामा क्रुजका संक्रमित ७१२ जना समेत जोड्दा जापानमा कोरोना भाइरस संक्रमितको संख्या ४५ हजार जना पुगेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांकमा उल्लेख

उपचार पछि कोरोना संक्रमण भएका कुल २९,५३६ जना निको भइसकेका छन उपचार गराइरहेका सय १५ जना कोरोना भाइरससंक्रमितको अवस्था भने गम्भिर बनेको सरकारी विवरणमा उल्लेख

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349