eNepal

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघ्यो

काठमाडौँ    –  अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४९ हजार ३८ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४८ लाख १३ हजार ६४७ पुगेको छ । सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ४६७ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५८ हजार ३६५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २३ लाख ८० हजार २१२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २२ लाख ७५ हजार ६३ जनामध्ये १८ हजार ६२३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349