eNepal

मन्त्री परिषदको बैठक केही बेरमा बस्दै ,केही नयाँ निर्णय अपेक्षा

काठमाडौं -नियमित बस्ने मन्त्रिपरिषद्को नियमित बैठक केही छिनमा बस्दै छ । सोमबार बस्ने मन्त्रिपरिषद बैठक नियमित भए पनि लकडाउन सम्बन्धी विशेष निर्णय हुने बताइएको छ । पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या थपिँदै गएका छन् । लकडाउन खुलेसँगै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । यसका अलवा कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतमा कोरोना पुष्टि हुने क्रम धामाधम बढिरहेको छ । चैत ११ देखि सुरु भएको लकडाउन यसअघि सरकारले औपचारिक रुपमा हटेको घोषणा गरेको थियो । तर, सो घोषणापश्चात संक्रमितको संख्या बढ्दै गइरहेको छ । जसका कारण यतिखेर लकडाउन गर्ने या अन्य मोडल अपनाउने भन्नेबारे बहस हुँदै आएको छ । यसअघि सरकारले भदौ १ गतेदेखि विद्यालय तथा हवाइ उडान सञ्चालनमा ल्याउने यसअघि नै घोषणा गरेको छ ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349