eNepal

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५१ जना नयाँ कोरोना संक्रमित

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५१ जना नयाँ कोरोना संक्रमित भेटिएका  छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका ४३ जना, भक्तपुरका ५ जना र ललितपुरका ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ६८५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ४१८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० जना पुगेको छ ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349