eNepal

सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरोमा परि १ जनाको मृत्यु , ७ जना वेपत्ता

काठमाडौ-सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरोमा परि १ जनाको मृत्यु भएको छ भने ७ जना वेपत्ता भएका छन् ।

अबिरल बर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची न.पा. ११ मा मेलम्ची बजारमा गएराती गएको पहिरोमा परि १ जनाको मृत्यु हुनुका साथै ७ जना वेपत्ता भएका हुन् ।

यस्तै एक जनाको जीवितै उद्धार गरिएको छ ।

प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएको वडा अध्यक्ष रुद्र प्रसाद दुलालले बताए ।

उद्धारमा खटिएको प्रहरीको टोलीले पहिरोमा पुरिएको एकजनाको शव निकालेको दुलालले जानकारी दिए । अहिले जनपथ प्रहरी र शशस्त्र प्रहरी घटनास्थलमा उद्धारका लागि खटिएको छ ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349