आज थप २४६ जना नयाँ संक्रमित थपिए , संक्रमितको कुल संख्या २० हजार ३३२ पुग्यो by enepalAugust 2, 2020241 काठमाडौं -आइतबार नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् ।