काठमाडौं- चर्चित क्रिकेटर तथा राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेको आज जन्मदिन हो । २ अगस्ट २००० मा स्यागंजामा जन्मिएका सन्दीप नेपालका पछिल्लो पुस्ताका लोकप्रिय कलाकारमध्येका एक हुन् । १६ वर्षको उमेरमा नै राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएका सन्दीले पहिलो खेलबाट नै चर्चा कमाए । जसबाट उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत चर्चा बटुले ।