eNepal

कांग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत इनअफ ‘इज इनअफका ‘माग पर्ती समर्थन

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत इनअफ इज इनअफका ईः लगायतलाई भेटेका छन्।

शनिबार बसन्तपुर पुगेर सभापति देउवाले अभियानका मागप्रति समर्थन जनाएका हुन्। देउवाले अभियानको पीसीआर परीक्षणको दायरा वृद्धि लगायतका माग सरकारले तुरून्त माग पूरा गर्नुपर्ने बताए।

‘उहाँलाई बचाउनुपर्छ। सरकारले माग पूरा गर्नुपर्छ। कोरोनाबाट पनि मान्छे मर्न दिन हुन्न। यो अभियानमा कांग्रेसको ऐक्यवद्धता छ,’ देउवाले भने।

इनफ इज इनफको अभियान तथा प्रदर्शनमा प्रहरीले गरेको धरपकडलाई कांग्रेसले भर्त्सना गरेको सभापति देउवाले बताए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349