काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण by enepalJuly 31, 2020273 काठमाडौं -काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।